FAQs Complain Problems

समाचार

स्थानीय निकासी करको e bidding सम्बन्धि सूचना

यस नगरपालिकाको मिति २०७५ /०४/१० गते प्रथम पटक अन्नपुर्ण पोस्टमा  प्रकाशित स्थानीय निकासी कर ठेक्का सम्बन्धि सिलबन्धि बोलपत्र आव्हान सूचना नं ३  आय २०७५/७६ को सुचना e bidding मार्फत गर्नु पर्ने भएको हुँदा सुचना मिति २०७५/०४/२३ मा पुन: परकाशित गरिएको व्यहोरा अनुरोध छ

Image: