FAQs Complain Problems

समाचार

सार्वजनिक सुनुवाइ सम्वन्धि सुचना ।

शुक्लागण्डकी नगरपालिकाको चालु आ.ब २०८०/८१ को दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवार्इ कार्यक्रम तपशिलको मिति ,समय र स्थानमा आयोजना गरिएको हुदा उपस्थितीको निम्ति नागरिक समाज, समाजसेवी वुद्धिजिवि तथा सम्पूर्ण नगरवासीहरुमा हार्दिक निमन्त्रणा गर्दछौं ।

 

तपशिलः

मितिः २०८० फाल्गुण २१ गते सोमवार ।

समयः विहान ११.०० वजे ।

स्थानः शुक्लागण्डकी-८, हिमाली टोल सामुदायीक भवन ।

आयोजकः शुक्लागण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, दुलेगौडा तनहूँ ।

Image: 
शुक्लागण्डकी नगरपालिकाको चालु आ.ब २०८०/८१ को दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवार्इ कार्यक्रम तपशिलको मिति ,समय र स्थानमा आयोजना गरिएको हुदा उपस्थितीको निम्ति नागरिक समाज, समाजसेवी वुद्धिजिवि तथा सम्पूर्ण नगरवासीहरुमा हार्दिक निमन्त्रणा गर्दछौं ।  तपशिलः  मितिः २०८० फाल्गुण २१ गते सोमवार ।  समयः विहान ११.०० वजे ।  स्थानः शुक्लागण्डकी-८, हिमाली टोल सामुदायीक भवन ।  आयोजकः शुक्लागण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, दुलेगौडा तनहूँ ।