FAQs Complain Problems

समाचार

Error message

Unable to find term: स्वत: प्रकाशन

कार्यकारी अधिकृतको सम्पर्क नम्बर परिबर्तन सम्बधमा

नेपाल सरकार सङ्घीय मामिला तथा स्थानीय मन्त्रालयले देशभरकै सबै नगरपालिकाका कार्यकारी अधिकृतहरुको मोबाइल नम्बर परिबर्तन गरेकोले शुक्लागण्डकी नगरपालिका कार्यालयका कार्यकारी अधिकृतको नम्बर ९८५६००४१११ भएको व्यहोरा जानकारी गराईन्छ |