FAQs Complain Problems

समाचार

Photo Gallery

सरस्वती मार्ग खैरेनीटारको उद्घाटन गर्नुहुदै कार्यकारी अधिकृत हरिराम नागिला

९ औ गणतन्त्र दिवसको अवसरमा शुक्लागण्डकी नगरपालिकामा  प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ | प्रभातफेरी दुलेगौंडाको बी पी चोकबाट शुरु भै नगरपालिकामा आएर समापन गरीएको थियो | प्रभातफेरीमा राजनैतिक दल, नागरिक समाज, उद्योग बाणिज्य संघ, वार्ड नागरिक मंच, नागरिक सचेतना केन्द्र, टोल विकास संस्था, आमा समूह, युवा क्लब, बाल क्लब, नगरपालिकाक कर्मचारी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो | प्रभातफेरी सम्पन्न भै सकेपछि नगरपालिका प्रांगणमा चियापान कार्यक्रम समेत आयोजना गरिएको थियो |

नगरपालिका स्थापना दिवसमा मन्तब्य राख्नुहुदै प्रमुख अतिथि स्थानीय विकास अधिकारी उदय बहादुर राना मगर

नगरपालिका स्थापना दिवसमा प्रस्तुत गरिएको लाखे नाच

नेपालको संबिधान २०७२ जारी भएको तथा शुभ बिजया दशमी, दिपावली र छठ पर्बको अबसरमा आयोजित कार्यक्रम

Mandre Phat, Dorphidi

मांद्रे फाट, ढोरफिर्दी

Pages