FAQs Complain Problems

समाचार

Error message

Unable to find term: स्वत: प्रकाशन

News and Notices

आ.ब. २०७४/७५ को नगरपरिषद् सम्बन्धि सूचना

आ.ब. २०७४/७५ को नगरपरिषद्को निर्णय सार्बजनिकिकरण  सम्बन्धि सूचना 

सामाजिक विकास शाखा अन्तर्गत कार्यक्रम संचालनका लागि प्रस्ताब पेश गर्ने सूचना

शुक्लागण्डकी नगरपालिकाको आ.ब. २०७३/७४ को परिषद बाट स्वीकृत सामाजिक विकास शाखा अन्तर्गत कार्यक्रम संचालनका कार्यक्रम र रकम सहित यो सूचना प्रकाशन गरिएको छ \

नगरपालिकामा कर बुझाउने समय परिवर्तन भएको सम्बन्धि सूचना

कार्तिक १५ देखि कार्यालय समय बिहान १०.०० देखि ४.०० बजे सम्म हुने  हुदा नगरपालिकामा दैनक जम्मा हुने राजस्व बैंक बन्द हुनु अगावै बैंक दाखिला गर्नु पर्ने भएकोले राजस्व बुझाउने समय माघ १५ गते सम्मका लागि २.३० सम्म कायम गरिएको छ |

Pages