शुक्लागण्डकी नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीहरुका लागि सेवा प्राप्त गर्ने बारेमा जानकारी लिनका लागि सहज होस् भन्ने उद्धेश्यका साथ २०७२ फाल्गुण १७ गतेबाट डिजिटल नागरिक बडापत्र संचालनमा ल्याइएको छ |
सुशासन ब्यबस्थापन तथा सन्चालन ऐन २०६४, नियमावली २०६५ र स्थानीय निकाय सार्बजनिक सुनुवाई कार्यबिधी २०६७ अनुसार शुक्लागण्डकी नगरपालिकाको कार्यालय तनहुँले यस आर्थिक बर्षको दोश्रो चौमासिक अन्तर्गत वार्ड सेवा केन्द्र खैरेनीटारका वार्डहरुलाई लक्षित् गरी निम्न मिति, स्थान र समयमा आयोजना गरिएको सार्बजनिक
प्रस्तुत बिषयमा यस शुक्लागण्डकी नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने २०७३ असार महिना भित्र ७० वर्ष उमेर पुग्ने जेष्ठ नागरिक अन्य, ६० बर्ष उमेर पुग्ने जेष्ठ नागरिक दलित, ६० बर्ष पुग्ने बिधवा महिला, एकल महिला, लोपोन्मुख आदिबासी जनजाति, पूर्ण अपाङ्ग(क) वर्ग रातो कार्ड, आम्सिक असक्त अपाङ्ग(ख) वर्ग नि