FAQs Complain Problems

समाचार

अन्तरवार्ता सम्बन्धी सुचना

शुक्लागण्डकी  नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, दुलेगौंडा, तनहुँको  मिति २०७४/११/१४ गते प्रकाशित सूचना अनुसार विज्ञापन नं. ०१-२०७४/०७५ अनमी पदका लागि र विज्ञापन नं. ०२-२०७४/०७५ कार्यालय सहयोगी पदका लागि सूचना प्रकाशित भएको अन्तिम मिति सम्म दर्ता हुन आएका आवेदकहरुको मौखिक अन्तरवार्ता देहाय बमोजिममको मिति, समय र स्थानमा संचालन हुने व्यहोरा सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरि जानकारी गराइन्छ |