FAQs Complain Problems

समाचार

सौर्य सडक बत्तीका लागि निबेदन पेश गर्ने सम्बन्धि सूचना

यस शुक्लागण्डकी नगरपालिका क्षेत्र भित्र आर्थिक बर्ष २०७३/७४ मा सौर्य सडक बत्ति जडान गर्नका  लागि सूचना प्रकाशित भएको मितिले १० निबेदन पेश गर्नु हुन सम्बन्धित सबैमा अनुरोध छ |